YouTube Link

आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

Facebook Link

काठमाडौं: एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने भएको छ । आइतबार विहान बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षणबाट प्राप्त प्रतिफलको समीक्षा गर्दै बैंकले जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाई धनीलाई लाभांश दिने निर्णय गरेको हो ।

राजधानीमा पत्रकार संमेलन गर्दै बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर कट्टा गरि सुलभ इन्भेष्टमेन्ट फण्डका इकाइ धनीलाई १५ प्रतिशत र हाइब्रिड फण्डका इकाई धनीलाई १० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ । फण्ड अन्तर्गत संचालन भएको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले विगत तीन वर्षदेखि इकाई धनीलाई लगातार नगद लाभांश वितरण गर्दै आएको छ ।

बैंकले संचालनमा ल्याएको एनएमबी हाइब्रिड फण्ड एल–१ नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा नेप्से १७५९.७१ विन्दुमा भएको र पछि बजार निरन्तर घट्दा समेत कम्पनीले योजनाको जोखिमलाई व्यवस्थापन गरी लांभाश वितरण गर्न सफल भएको बैंकले जनाएको छ । यसै अबसरमा बैंकले ‘एनएमबी ५०’ तेस्रो म्युचअल फण्ड समेत ल्याएको छ । बैंकले ५० वटा योजना समावेश गरी १ करोड २० लाख इकाइ बराबरको म्युचअल फण्ड सार्वजनिक गरेको हो ।

लगानीकर्ताको लगानीको सुनिश्चित गर्दै अधिकतम लाभांश प्रदान गर्ने गरी एनएमबी ५० म्युचुअल फण्ड ल्याएको बैंकले जनाएको छ । माग अनुसार फण्डलाई १ करोड २० लाखबाट अधिकतम एक करोड ५० लाख सम्म पुर्याइने बैंकका कार्यकारी निर्देशक श्रिजेश घिमिरेले जानकारी दिए । यो योजनाको प्राथमिक उद्देश्य नै उच्चतम प्रतिफल हासिल गर्ने रहेको हुँदा एनएबी ५० को अधिकांश लगानी इक्विटीमा रहने सिईओ घिमिरेले बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...