Rajshow Bivag

एभरेष्ट बैंककाे वित्तीय विवरण सार्वजनिक, २ अर्ब ४६ करोड नाफा 

Departmant of helth services

 

काठमाडौं: एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको नाफा १२.७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ ।

 

गत आवको सोही अवधिमा बैंकको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

 

बैंकको सञ्चालन मुनाफा गत आवको दास्रो त्रैमासमा १ अर्ब ३७ करोड ३९ लाख ५८ हजार रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १९ करोड ८४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

 

साथै  यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । साथै गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

 

९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

 

यस अबधिमा  बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट बढेर ०.२६ प्रतिशतले पुगेको छ ।

 

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ११ पैसा रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...