YouTube Link

एनएमबी बैंकले ओम्नी च्यानलमार्फत रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था

Facebook Link

काठमाडौं:  एनएमबी बैंक लिमीटेडले ओम्नी च्यानलमार्फत अन्तरबैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । एनएमबी बैंक नेपालमा डिजिटल भुक्तानीका लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो ।

 

बैंकले नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन नयाँ वर्षको बैशाखको पहिलो हप्ता, जेठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरिका लागि यो अफर ल्याएको हो ।

 

प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागि सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।

 

विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबी बैंक अग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मूलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफूलाई उभ्याउँदै लगेको छ ।

 

एनएमबि बैंकले हाल देशभर १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्नो सेवा दिंदै आएको छ ।

 

यो पनि पढ्नुहोस् :

२०७८ मा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतले हुने प्रक्षेपण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...