Texas College
YouTube Link

एनएमबि बैंकले कमायो नौ महिनामा एक सय ६५ करोड

Facebook Link

काठमाडौं: एनएमबि बैंकले नौ महिनामा एक अर्ब ६५ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकले सोमबार आ.व.२०७५/७६ को तेस्रो त्रैमासिक अर्थात चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएको हो ।

बैंकको नाफा अघिल्लो वर्षको सोही अविधिको तुलनामा २० प्रतिशतले बढी हो । बैंकको दुईवटा सहायक कम्पनी सहित बैंकको समुह खुद नाफा भने १ अर्ब ७२ करोड रहेको छ । बैंकको खराब कर्जामा सुधार भएको छ । खराब कर्जा १.१० प्रतिशत बाट ०.७९ प्रतिशतमा झरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

वि.सं.२०८२ पुस १३ आइतवार १४:२५

भक्तपुरः भक्तपुरको सूर्यविनायक-४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी...

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ भदौ ६ शुक्रवार १३:४५

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७...

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

वि.सं.२०८२ भदौ ३ मंगलवार ०८:१७

काठमाडौं: वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१...

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

वि.सं.२०८२ भदौ १ आइतवार ०८:५२

काठमाडौं: विद्युतीय प्रविधिको दुनियाँमा केएसइ (KSE) नेपालले विभिन्न अफरसहित नयाँ...

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

वि.सं.२०८२ साउन २८ बुधवार १६:५७

काठमाडौः प्रभू बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले...

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

वि.सं.२०८२ साउन २८ बुधवार १५:५६

काठमाडौः ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६...