Texas College
YouTube Link

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट

Facebook Link

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेड र धुम्बाराहीस्थित ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

वि.सं.२०८२ पुस १३ आइतवार १४:२५

भक्तपुरः भक्तपुरको सूर्यविनायक-४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी...

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ भदौ ६ शुक्रवार १३:४५

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७...

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो

वि.सं.२०८२ भदौ ३ मंगलवार ०८:१७

काठमाडौं: वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१...

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री

वि.सं.२०८२ भदौ १ आइतवार ०८:५२

काठमाडौं: विद्युतीय प्रविधिको दुनियाँमा केएसइ (KSE) नेपालले विभिन्न अफरसहित नयाँ...

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

वि.सं.२०८२ साउन २८ बुधवार १६:५७

काठमाडौः प्रभू बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले...

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

वि.सं.२०८२ साउन २८ बुधवार १५:५६

काठमाडौः ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६...