Texas College
YouTube Link

कृषि विकास बैंकको खुद नाफा २२ प्रतिशतले घट्यो

Facebook Link

काठमाडौं:  कृषि विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ४६ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा २२ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा अन्य सञ्चालन आम्दानी ६ करोड ९८ लाख रुपैयाँबाट बढेर २२ करोड १८ लाख पुगेको छ ।

बैंकले ६१ करोड १८ लाख सञ्चालन नाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो नाफा ८२ करोड ८० लाख थियो ।

यस अवधिमा कम्पनीको खराब कर्जा घटेको छ ।

बैंकको खराब कर्जा अनुपात ३ दशमलव ७० प्रतिशतबाट घटेर २ दशमलव ३७ प्रतिशतमा झरेको छ ।

हाल कम्पनीको १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ अर्ब १६ करोड रुपैयाँ छ ।

कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ६६ बाट घटेर १५ दशमलव ९० मा झरेको छ भने प्रतिशेयर नेटवर्थ रू. २४४ दशमलव ९१ र मूल्य आम्दानी अनुपात २७ दशमलव ७ गुणा रहेको छ ।

यो पनि पढ्नुहोला : https://www.akhabarnepal.com/2020/11/19169/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...