YouTube Link

नबिल बैंकको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा

World Cup 2026
Facebook Link

काठमाडौं:  नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ७ दशमलव ८२ प्रतिशतले घटेको हो ।

 

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा १७ दशमलव ६९ प्रतिशत र ७ दशमलव ६७ प्रतिशतले खुम्चिंदा खुद नाफा प्रभावित भएको हो । बैंकको वितरण योग्य नाफा ६२ दशमलव ८५ प्रतिशतले बढेको छ ।अघिल्लो आर्थिक वर्षमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको बैंकले यस त्रैमासमा बढाएर १ अर्ब २० करोड रुपैयाँ पुराएको छ ।

 

नबिल बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ छ ।बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१ रुपैयाँ ०३ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेको छ ।

यो पनि पढ्नुहोस्: https://www.akhabarnepal.com/2020/11/19136/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...