YouTube Link

नेप्सेले माग्यो सिटिजन्स बैंकसँग स्पष्टिकरण

World Cup 2026
Facebook Link

काठमाडौं: सूचना लुकाएको आरोपमा नेपाल स्टक एक्सचेन्जले सिटिजन्स बैंकसँग स्पष्टिकरण मागेको छ ।

नेप्सेले शेयर कारोबार भइरहेको समयमा लाभांश प्रस्ताव गरेको र त्यसले बजारमा असर पारेको भन्दै स्पष्टिकरण बैंकसँग सोधेको हो ।

बैंकले लाभांश घोषणा सम्बन्धी सूचना शेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी पत्र पठाएको लगायत विषयमा सिटिजन्ससँग स्पष्टिकरण सोधेको हो ।

उक्त स्पष्टिकरणको उत्तर ३ कार्यदिन भित्र पेश गर्न नेप्सेले भनेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१० घ अनुसार धितोपत्र मूल्यमा असर पर्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै त्यस्तो सूचना जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...