प्रभु बैंक जोर बिजोर प्रणाली अनुसार सञ्चालन
वि.सं.२०७७ भदौ १ सोमवार १५:५५
1.7K
shares
काठमाडौं: प्रभु बैंकको केन्द्रीय कार्यालयले आफ्ना शाखा कार्यालयहरु आलोपालो गरि जोर बिजोर प्रणाली अनुसार सञ्चालन हुने सूचना टाँस गरेको छ ।
प्रभु बैंकले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसंगै कोरोना जोखिम न्युनिकरणकालागि केन्द्रीय कार्यालय बाहेक आफ्ना शाखा कार्यालयहरु आलोपालो गरि जोर बिजोर प्रणालीमा सेवा सञ्चालन गर्न थालेको छ ।
कुनै शाखाले जोर गतेका दिन खोल्ने छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।
वि.सं.२०७७ भदौ १ सोमवार १५:५५




















