मन्त्रिपरिषद बैठक बस्दै
वि.सं.२०७७ भदौ १ सोमवार १५:१८
1.8K
shares
काठमाडौं: आज बेलुका ५ बजे प्रधानमन्त्रि निवाश वालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै छ । आज बस्ने बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने भएको छ ।
त्यसैगरि बागमति प्रदेश र प्रदेश ५ को मुख्य मन्त्रि समेत आजको मन्त्रिपरिषद बैठकले परिवर्तन गर्ने श्रोतले जनाएको छ ।
वि.सं.२०७७ भदौ १ सोमवार १५:१८




















