Texas College
YouTube Link

एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द

Facebook Link

काठमाडौं: एभरेष्ट बैंकको केन्द्रीय कार्यालयका २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएसंगै बैंकको केन्द्रीय कार्यालय बन्द भएको छ ।

एभरेष्ट बैंकले गत शुक्रबार केन्द्रीय कार्यालयका १ सय ५२ जना कर्मचारीको पीसीआर परीक्षण गराएको थियो । परीक्षण गरिएका मध्ये २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

बैंकले केन्द्रीय कार्यालयलाई निसंक्रमण गर्नुपर्ने र अन्य कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले केन्द्रीय कार्यालय बन्द गर्न लागिएको राष्ट्र बैंकलाई जानकारी गराएको छ ।

बैंकले आफ्ना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले कार्यालय निर्मलीकरण र निसंक्रमण गर्नको लागि केही दिन बन्द गर्ने मौखिक रुपमा जानकारी गराएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ

नेपाल राष्ट्र बैंकले नजिकको अन्य स्थानबाट अरुमा संक्रमण विस्तार हुन नपाउने र बैंकको सेवा पनि अवरुद्ध नहुने विधि अपनाउन निर्देशन दिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...