YouTube Link

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारबारे अध्ययन गर्न विशेष समिति गठन

Facebook Link

काठमाडौं: बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई फर्काउन दवाव दिएपछि तत्काल अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिले आपतकालीन उद्धार गर्नुपर्ने कामदारहरुको टुंगो लगाउने छ ।

बैदेशिक रोजगारीमा गएका नेपालीलाई स्वदेश फर्काउने र के कस्ता क्षेत्रमा तिनको सीपलाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामप्रसाद फुयालको संयोजकत्वमा बैशाख ५ गते समिति गठन गर्ने निर्णय गरेको हो । सरोकारवाला मन्त्रालयहरु क्रमशः अर्थ, पररास्ट्र, श्रम, गृहका सहसचिव सहित समितिका सदस्य छन् ।

पछिल्लो पटक कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिदेशमा रहेका करिब ४५ लाख युवा को भबिष्य अन्योलमा परेपछि तिनको ब्यबस्थापनमा सहयोग पुगोस् भन्ने हेतु यो समिति गठन गरिएको हो । वैदेशिक रोजगार बिभागका अनुसार अहिले १ सय २६ मुलुकसँग नेपालको दुईपक्षीय र बहुपक्षीय सम्बन्ध छ । यस अन्तर्गत करिब ६५ लाख नेपाली बिदेशमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...