नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यहरुसंग भेटे
वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:१७
1.6K
shares
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यहरसँग भेटे गरेका छन् ।
उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।
यो पनि पढ्नुहोस् :
नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिय
वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:१७




















