Texas College
YouTube Link

नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक

Facebook Link

काठमाडौं:  नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखिएको हो ।

जोशीलाई उपचारका लागि सुरूमा वीर अस्पताल पुर्‍याइएको र त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

जोशीलाई ब्रेन ह्यामरेज भएको र मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो। ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ । अवस्था चिन्ताजनक रहेको र अहिले केही नसकिने अस्पताल स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

वि.सं.२०८० जेठ ६ शनिवार ११:४४

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

वि.सं.२०८० जेठ ६ शनिवार १०:३४

  विराटनगर: एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक...

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

वि.सं.२०७९ साउन ८ आइतवार ११:३१

झापा : झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ साउन ८ आइतवार १०:३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।...

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:१६

  काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको...

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३

    काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई...