Rajshow Bivag

काठमाडौमा फेरी लकडाउन !

Departmant of helth services

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा फेरी लकडाउन गर्नका लागि छलफल अगाडी बढाएको छ ।

पाँच दिनभित्र लकडाउन नगरे स्थििति भयाबह हुने भन्दै लकडाउन गर्नका लागि मन्त्रालयले छलफल चलाएको हो ।

केही समयअघि लकडाउनको हल्ला भएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले त्यो गलत भएको बताएपनि अहिले दिन प्रतिदिन कोरोना संक्रमण हुनेको संख्या बढेपछि लकडाउनको तयारीमा मन्त्रालय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पटक–पकट सर्वसाधारणलाई स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गर्दै आएका छन् ।

मन्त्रालय श्रोतका अनुसार पाँच दिनभित्र लकडाउन नगरे स्थिति भयाबह हुने खतरा बढेको छ । यसैगरी कोरोना बढे अस्पतालमा राखेर उपचार गर्नका लागि ठाउँ नहुने देखिन्छ । त्यसैले लकडाउनको तयारीमा मन्त्रालय पुगेको श्रोतले बताएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...