YouTube Link

एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

Facebook Link

एजेन्सीः भ्यालेन्सियालाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ । बन्द रंगशालामा भएको खेलमा जोसिप इलिसिच एक्लैले चार गोल गर्दा दोस्रो लेगमा एटलान्टा ४–३ ले विजयी भयो ।

पहिलो लेगमा एटलान्टा ४–१ ले विजयी भएको थियो । खेलको तेस्रो मिनेटमा नै भ्यालेन्सियाका डिफेन्डरले डिबक्स भित्र इलिसिचलाई लडाएपछि एटलान्टाले पेनाल्टी पायो । जसलाई इलिसिचले नै गोलमा परिणत गरे । २१औं मिनेटमा केभिन गामिरोले भ्यालेन्सियाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफ सुरु भएको ६ मिनेटमा गामिरोले र ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, इलिसिचलाई भ्यालेन्सियाले रोक्न सकेन । ७१औं मिनेटमा इलिसिच गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो स्लोभेनियन खेलाडी समेत बने । ८२औं मिनेटमा इलिसिचले अर्को गोल गर्दै एटलान्टालाई जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...