YouTube Link

ईटालीमा एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखियो

Facebook Link

एजेन्सीः इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् । कोरोना महामारी भाइरस ‘कोभिड–१९’को महामारी फैलिएसँगै इटालीले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्त सहित कम्तीमा एक करोड ६० लाख मानिसलाई अप्रिल ३ सम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

युरोपेली मुकुक मध्य सबैभन्दा बढी इटालीमा कोरोना भाइरस फैलिएको मुलुक हो कोरोना भाइरसको महामारी रोक्न इटालीले जिमखाना, स्वीमिङपुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । हाल इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २ सय ३३ पुगिसकेको छ । यो भाइरसबाट संक्रमितको संख्या पनि ५ हजार ८ सय नाघिसकेको छ ।

इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र , इटालीको वित्तीय केन्द्र मानिएको मिलान , भेनिस, पर्मा र मोडेनामा आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । सरकारले क्वारेन्टाइनलाई नमान्ने मानिसलाई कम्तीमा तीन महिनाको जेल सजाय हुने निर्णय समेत गरेको बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...