YouTube Link

सिरियामा युद्धविराम गर्न रुस र टर्की सहमत

Facebook Link

एजेन्सीः रुस र टर्कीले सिरियामा युद्धविराम गर्न सहमति जनाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भएको सहमतिपछि इडलिबमा जारी सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

मस्कोमा भएको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले समस्या समाधानकै लागि युद्धविराम गरेको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरुको उक्त कदमलाई सिरियाले सदुपयोग नगरे पुनः आक्रमण गर्ने चेतावनी समेत दिएको बताइएको छ । दुवै नेताले विस्थापित भएका शरणार्थीहरुलाई आफ्नो बासस्थानमा फर्कनसमेत आग्रह गरेको समाचारमा जनाइएको छ ।

विद्रोहीको कब्जामा रहेको भनिएको सिरियाको इडलिबमा गत डिसेम्बरदेखि टर्कीको सेनाले कारवाही थालेपछि तनाव उत्पन्न भएको थियो । रुसी सेनाको समर्थनमा टर्कीले विद्रोहीमाथि कारवाही गर्न भन्दै हमला गर्न थालेपछि एक सय बालबालिकासहित तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी विद्रोही र टर्कीका सेनाबीच भएको दोहोरो आक्रमणका कारण दश लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको बीबीसीले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा नौ वर्षदेखि जारी गृहयुद्धमा मानविय संकट देखा परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...