YouTube Link

लिभरपुललाई हराउँदै चेल्सी एफ ए कपको क्वार्टरफाईनलमा

World Cup 2026
Facebook Link

एजेन्सीः चेल्सी एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले हराएको हो । लिभरपुल भने एफ ए कपबाट बाहिरिएको छ ।

गत शनिबार सिजको पहिलो हार ब्यहोर्ने क्रममा वाटफोर्डसँग पराजित भएपछि लिभरपुलले टिममा फेरबदल गरेको थियो । लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाईदा उठाउँदै विलियनले १३औ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा एभर्टनका पुर्व खेलाडी रोस बार्कलीले गोलकिपरलाई समेत बिट गर्दै लण्डन क्लबको अग्रता दोब्बर बनाउने काम गरे । पछिल्लो नतिजाले चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डलाई केही राहत मिलेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्दैछ । पहिलो लेगमा चेल्सी १–० ले पराजित बनेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...