YouTube Link

कोरोना महामारीले इरानको जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा

Facebook Link

एजेन्सीः कोरानो भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

भीड भाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो । कोरोना संक्रमण निस्तेज भएपछि बाँकी सजाय भुक्तानीका लागि यी कैदीहरु फेरि जेलमा फर्कनुपर्नेछ । कैदीहरुमा कोरोना संक्रमण जाँच गरिएको र संक्रमण नभेटिएपछि जेल बाहिर पठाइएको न्यायपालिकाका प्रवक्ताले जानकारी दिएका छन् । तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई भने रिहा गरिएको छैन ।

कोरोनाका कारण दुईसाताभित्रै ७७ इरानीले ज्यान गुमाइसकेका छन् । त्यहाँका स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना संक्रमणको दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन् । सरकारी तथ्यांक अनुसार अहिलेसम्म २ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका निकटस्थ मोहम्मद मिर्मोहामादीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...