YouTube Link

झापा विद्रोहका शहीदको स्मृतिमा आज सुखानीमा श्रद्धाञ्जलीसभा हुँदै, नेकपा अध्यक्षद्वयले सम्बोधन गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: झापा विद्रोहका शहीदको स्मृतिमा आज सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । श्रद्धाञ्जलीसभालाई प्रधानमन्त्री तथा तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

श्रद्धाञ्जलीसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड हिजो नै झापा पुगिसकेका छन् भने, प्रधानमन्त्री ओली आज झापा जाने कार्यक्रम छ । झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालको फागुन २१ अर्थात आजकै दिन गोली हानी हत्या गरिएको थियो ।

आफ्ना सहादतप्राप्त योद्धाको सम्झनामा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले प्रत्येक वर्ष फागुन २१ मा विभिन्न कार्यक्रमको आयोजना गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने गरेका छन् । यस पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने कार्यक्रम तय गरिएको नेकपा सचिवालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...