YouTube Link

धनुषा दिलिप हत्याकाण्डका चार आरोपी प्रहरीद्वारा सार्वजनिक

Facebook Link

धनुषाः धनुषाको मिथिला नगरपालिका-५ स्थित औरही खोलामा बालुवा चोरी रोक्न गएका दिलिप भनिने ओमप्रकाश महतोको सुनियोजित तरिकाले हत्या गरिएको तथ्य सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलनको आयोजना गरी हत्याको विवरण र पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । अवैद्य उत्खनको विरोध गर्दै आएका दिलिपलाई शुक्रबार बिहान खोलामा पुगेपछि स्थानीय क्रसर संचालक लगायतका व्यक्तिहरुले उनलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाई टिपरले किचेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

हत्यामा सलंग्न रहेका मिथिला नगरपालिका-५ बस्ने चुरीयामाई बालुवा प्रशोधन उद्योगका संचालक विपिन कुमार महतो, महोत्तरीको बर्दिबास नगरपालिका-९ बस्ने टीपर चालक मुनिन्द्र महतो, बर्दिबास-२ बस्ने लोडर चालक जितेन्द्र कुमार महतो र दिलिपका साथी रोशन कुमार यादवलाई पक्राउ गरि सार्वजनिक गरिएको हो । हत्यामा अन्य व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...