YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणका खेल आजबाट

World Cup 2026
Facebook Link

काठमाडौः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौं चरणका खेल आजबाट सुरु हुँदैछ । खराब मौसमका कारण दुइदिन पर धकेलिएको प्रतियोगितामा आज पाँचौं चरणका दुइ खेल हुनेछन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच हुनेछ । त्यस्तै अपरान्ह दोस्रो खेलमा मछिन्द्र क्लब र साविक विजेता मनाङ भिड्नेछन् ।

यस खेलले लिगको शीर्ष स्थानको टुंगो समेत लगाउने छ । मनाङबाट खेल्दै आएका ७ खेलाडी अहिले मछिन्द्रमा रहेकाले यस खेललाई सबैको प्रतिक्षाको खेलका रुपमा हेरिएको छ । पाँचौं चरण अन्तर्गत मंगलबार एक खेल मात्रै हुनेछ । जसमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिडनेछन् । लिग अन्तर्गत बुधबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लब तथा दोस्रो खेलमा च्यासल युथ र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ । पाँचौं चरणको खेलको अन्तिम दिन बिहीबार संकटा क्लब र एपीएफ तथा त्रिभुवन आर्मी र सरस्वती युथबीच प्रतिस्पर्धा हुनेछ । पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...