YouTube Link

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै, खेल एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् भने दिनको दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । गत सिजन लिग जित्ने लक्ष्य सहित च्यासलले टिम तयार बनाएको थियो । राष्ट्रिय टिमका विमल घर्तीमगरदेखि देवेन्द्र तामाङ सहितको खेलाडी लिएर प्रतियोगितामा होमिएको च्यासलले लक्ष्य पार गर्न सकेन । सुपर ६ को लक्ष्य सहित लिगमा उत्रिएको संकटा अप्रत्यासित रुपमा उपविजेता बनेको थियो फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् ।

लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । विभागीय त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगमा सधै उपाधिमा दाबेदारीता प्रस्तुत गर्छ । गत सिजन पनि उसको दाबी उपाधिमा थियो । च्याम्पियन हुने लक्ष्य सहित प्रतियोगिताको सुरुवात गरेको आर्मी अन्तिममा चौथो स्थानमा रहन पुग्यो ।

लिगको दोस्रो खेलमा आर्मीले ललितपुर क्लब फ्रेन्डसको सामना गर्दैछ । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंकको लागि मैदान उत्रनेछन् । शारिरिक रुपमा बलियो मानिने आर्मी फेण्डसलाई हराउँदै लिगको उपाधि यात्रामा सुखद सुरुवात गर्न चाहन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...