Texas College
YouTube Link

सुनुवार भाषाको गाना “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को म्यूजिक भिडियो सार्वजानिक

Facebook Link

काठमाडौं: कोइँच कुम्सो खिँ को पहिलो कोशेली भाषिक गाना सुनुवार समुदायको “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को म्यूजिक भिडियो शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरिएको छ ।

उक्त म्यूजिक भिडियो सुनुवार सेवा समाज भवन कार्यालयमा सार्वजानिक गरिएको हो । नेपाली भाषामा “कोइँच कुम्सो खिँम् ग्रम्मुईसाउ” को अर्थ “सुनुवारको घरमा भेटघाट” भन्ने अर्थ लाग्दछ । यस म्यूजिक भिडियोमा सुनुवार समुदायको रितिरिवाज र सांस्कृतिक भेषभुषा र रोधी घरमा गाईने गानामा आधारित बनाई प्रस्तुत गरिएको छ ।

यस म्यूजिक भिडियोको गानामा हिक्मत सुनुवार र निर्जला सुनुवारले स्वर दिएका छन् भने खेम सुनुवारको शब्द रहेको छ । गानामा गायिका निर्जाला सुनुवारको संगीत रहेको छ । म्यूजिक भिडियोमा शिव सुनुवार र प्रशंसा सुनुवार सहित अन्य सुनुवार कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मुस्कान सुनुवारले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा बिरेन्द्र भट्टको छायांकन रहेको छ भने किरण थापाले सम्पादन गरेका छन् । यस म्यूजिक भिडियोलाई बिन्दाबासिनी म्यूजिक कम्पनीले यू-ट्युवबाट सार्वजानिक गरिएको छ । मिडिया पार्टनरमा अखबारनेपाल डटकम www.akhabarnepal.com रहेको छ ।

{भिडियो सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...