YouTube Link

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

Facebook Link

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि टिम ग्रीनले जितेको छ । प्रतियोगिता विजेता बनेसँगै टिम ग्रीनले, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता बनेको टिम यल्लोले ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट विधामा टिम ग्रीनका विजय थापा उत्कृष्ट गोलकिपर, टिम येल्लोका सुसन मगर उत्कृष्ट रक्षक, टिम येल्लोका अतित भण्डारी प्रतियोगिताको उत्कृष्ट खेलाडी बने भने टिम ग्रीनका राजकुमार ठकुरी (माने) उच्च गोलकर्ता बनेर व्यक्तिगत विधामा उपाधि चुमे ।

एक दिने प्रतियोगितामा ब्रदर्स एफसी टिम ग्रीन, टिम येल्लो, टिम रेड र टिम पिंकको सहभागीतामा खेल लिगको आधारमा खेलाइएको प्रतियोगिताका सल्लहकार सुनिल थापामगर र संयोगक इन्द्र लामाले बताए । आगामी दिनमा पनि स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिने ब्रदर्स एफसी हङ्कङ्का अध्यक्ष हरि गुरुङले प्रतिवद्धता जनाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...