Texas College
YouTube Link

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘बी’, ‘डी’ र ‘ए’ का तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । यो खेल बिहान ११:१५ बजे श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।

 

दोस्रो खेलमा समूह ‘डी’का क्यानडा र यूएई प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो ३:१५ बजे भारतको दिल्लीमा हुँदैछ । एक-एक खेल खेलेका क्यानडा र यूएई विश्वकपमा जितबिहीन छन् । आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन् ।

 

समूह ‘ए’का यी दुई देशको खेल साँझ ७:१५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ । नेदरल्यान्डले दुई खेल खेल्दा एक जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सघीय संसद् अधिवेशन आजदेखि सुरु हुँदै

सघीय संसद् अधिवेशन आजदेखि सुरु हुँदै

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:१४

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:०३

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।...

आक्रामक शैलीमा विशिष्ठ व्यक्ति समाउँदै सरकार

आक्रामक शैलीमा विशिष्ठ व्यक्ति समाउँदै सरकार

वि.सं.२०८२ चैत १६ सोमवार १४:४७

काठमाडौं: बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले आक्रमक शैलीमा विशिष्ठ व्यक्तिहरूमाथि...

एमाले आन्दोलनमा सीमित कार्यकर्ता मात्रै सडकमा, सबै नेता घरमा

एमाले आन्दोलनमा सीमित कार्यकर्ता मात्रै सडकमा, सबै नेता घरमा

वि.सं.२०८२ चैत १६ सोमवार १४:१०

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको...

प्रधानमन्त्री बालेन्द्र सांसदसँगको छलफलमा जुटे, हर्क साम्पाङले बहिष्कार गर्ने

प्रधानमन्त्री बालेन्द्र सांसदसँगको छलफलमा जुटे, हर्क साम्पाङले बहिष्कार गर्ने

वि.सं.२०८२ चैत १६ सोमवार १३:४०

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह आज १० बजेबाटै सांसदहरूसँगको छलफलमा जुटेका...

एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा

एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा

वि.सं.२०८२ चैत १५ आइतवार १८:३६

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले...