YouTube Link

नेपालले आज घरेलु टोली ताजकिस्तानविरुद्ध खेल्दै

World Cup 2026
Facebook Link

काठमाडौं: एफसी यु-२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज पहिलो खेल घरेलु टोली ताजकिस्तानविरुद्ध खेल्दैछ । छनोट प्रतियोगिता अन्तर्गत समूह ‘के’ को पूर्वसन्ध्यामा भएको प्रिम्याच पत्रकार सम्मेलनमा नेपालको यु-२३ टिमका प्रशिक्षक नवीन न्यौपानले पूर्ण रूपमा तयारीका साथ ताजकिस्तान आएको बताए ।

 

नेपालले नेजकिस्तानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फलिपिन्ससँग खेल्नेछ । प्रशिक्षक नवीनले यस प्रतियोगितामा रहेका सबै टिम सशक्त रहेको तर आफूहरू पनि दुई महिनाको तयारीसहित खेल्न आएको जानकारी दिए ।

 

नेपाली टोलीमा राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानले कप्तानी गरेका छन् । अन्य खेलाडीमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलरक्षक) तथा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू, सीमान्त थापा (डिफेन्डर) रहेका छन् ।

 

यसैगरी मिडफिल्डरमा आयुषसहित अभिषेक स्याङ्तान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् । स्ट्राइकरमा रोहन खड्गी र नीराजन धामीमा रहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...