YouTube Link

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

Facebook Link

 

काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ सालको शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न गरेको छ । चियापान कार्यक्रमको आयोजना महासमिति सदस्य झपडराज भण्डारीले गरेका थिए ।

 

कार्यक्रममा रामेछाप उमाकुण्डमा आगामी दिनमा नेपाली कांग्रेसको कस्तो रणनीति रहने र पालिकामा युवा नेतृत्वलाई कसरी अगाडि बढाउने भन्ने बारेमा वहस चलेको थियो । वहसमा गएको स्थानीय चुनावको बारेमा पनि समिक्षा गरिएको थियो । समिक्षाको क्रममा जिल्ला समिति सदस्य तथा युवा नेता जित बहादुर कटुवालले स्थानीय चुनावमा उमाकुण्ड गाउँपालिकामा कांग्रेसका साथीहरुले नै असहयोग गरेको प्रतिक्रिया दिएसँगै केहि चर्काचर्की पनि चलेको थियो ।

 

चियापान कार्यक्रममा उपस्थित नेताहरुले उमाकुण्डमा अबको दिनमा कांग्रेस आफैमा सच्चिएर म भन्ने भावना लिएर जानुपर्ने निष्कर्श निकालेको थियो । चियापन कार्यक्रममा नेपाली कांग्रेस रामेछाप महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महसंघका अध्यक्ष गेल्जे शेर्पा, महासमिति सदस्य झपडराज भण्डारी, पूर्व पालिका उपाध्यक्ष उर्मिला बस्नेत, युवा नेता आङ देण्डी शेर्पा, भिमशेन बस्नेत, तोरण सुनुवार, रमेश सुनुवार, दोर्जे शेर्पा, पेम्बा शेर्पा, कृष्ण तामाङ लगायत उपस्थित सबै युवा नेताहरुले शुभ-कामना दिँदै पार्टीलाई आगामी दिनमा सशक्त बनाई अगाडि बढाउने संकल्प राखेका थिए ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...