Texas College
YouTube Link

नेपालमा पनि मनाईयो विश्व मस्तिष्क पक्षाघात दिवस

Facebook Link

 

काठमाडौं: विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा (एसजिसिपि)को आयोजनामा विभिन्न संघ संस्थाको सहयोगमा नेपालमा पनि यो दिवस मनाईएको छ ।

 

दिवसको अवसरमा काठमाडौंको बसन्तपुरस्थित जुद्ध सालिक नजिकबाट निकालिएको रयालीलाई प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यमा हरियो रिवन काटी उद्घाटन पश्चात रयाली अगडि बढेको थियो ।

 

रयाली न्यूरोड विशाल बजार आकाश भैरव हुदै मख्खनको टोलमा पुगी सभामा परिणत भएको थियो । सभामा एसजिपिका सिईओ शुशिलमान सिंह प्रधानले सिपिको बारेमा विभिन्न भ्रम सृजना पैदा भएकोले भ्रममा नपरी रोग होइन अवस्था हो भनि सबै बुझ्नुपर्ने जानकारी दिए ।

 

तस्वीर : प्रदीपकुमार श्रेष्ठ

 

सभामा अन्य संघ सस्थाका पदाधिकारीले शुभकामना ब्यक्त गरेका थिए ।  कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले सम्बोधन गर्दै भने- “यस्तो खालको अपाङतालाई अधिकारको रुपमा स्थापित गर्न सकेको छैन यस अधिकारको रुपमा सम्बोधन गर्न सके मात्र हाम्रो सहनुभुति भावनाबाट माथि उठ्ने छौ र उनीहरुले बल्ल अधिकार प्राप्त गर्ने छन् त्यसैले अपाङताको नाममा सम्बोधन स्थापित गर्ने र संवैधानिक रुपमा नै स्थापित गर्न जरुरी छ ।” उनले थपे “यस्ता अबस्थामा रहेकाहरुलाई विशेष शिक्षा दिनुपर्छ र यसलाई विशेष प्राथमिकतामा राखी सरकारसम्म यसको जानकारी  पुर्यायाउने प्रतिबद्धता ब्याक्त गर्दछु ।”

 

तस्वीर : प्रदीपकुमार श्रेष्ठ
तस्वीर : प्रदीपकुमार श्रेष्ठ
तस्वीर : प्रदीपकुमार श्रेष्ठ

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...