YouTube Link

प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । १३औं संस्करणको सेना प्रमुखहरुको कन्फ्रेन्समा सहभागिताका लागि प्रधानसेनापति शर्मा दिल्ली जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 

नयाँ दिल्लीमा २०८० असोज ८ गतेदेखि १० गतेसम्म इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स हुनेछ । त्यही कार्यक्रमका लागि प्रधानसेनापति भारत प्रस्थान गर्ने तयारी भएको हो । सोही अवसरमा हुने ४७औं इन्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट सेमिनारमा सहभागी हुने उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम तथा ९औं सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुने प्रमुख सुबेदार रत्नबहादुर थापा पनि प्रधानसेनापतिको भ्रमण टोलीमा सामेल छन् ।

 

प्रधानसेनापति शर्माले यो कार्यक्रममा सहभागीता जनाउने बारेमा भदौ २३ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरिसकेको छ । भारत र अमेरिकी सेनाहरुको सह-आयोजनामा सञ्चालन हुने यस पटकको कन्फ्रेन्समा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली असोज ११ गते श्वदेश फर्किनेछ । नियमित रुपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीताबाट मित्रराष्ट्रका सैन्य संगठनहरुबीच सुमधुर सम्बन्ध विकासमा मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...