YouTube Link

म्यानचेस्टर सिटीद्वारा एभर्टन ३-१ गोलन्तरले पराजित

Facebook Link

एजेन्सी: म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई उसैको घरेलु मैदानमा सिटीले ३-१ गोलन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले गोल गरे ।

एभर्टनका लागि डोमिनिक लेविनले गोल गरे । जिससले खेलको २४ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर खेलको ३३ औं मिनेटमा लेविनले गोल गरेपछि एभर्टनले सिटीलाई पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रोकेको थियो । खेलको ७१ औं मिनेटमा महरेज र ८४ औं मिनेटमा रहिमले गोल गरेपछि सिटीले एभर्टनमाथि ३-१ गोलको जित निकालेको हो ।

जितपछि सिटीले सात खेलबाट १६ अंक बनाउँदै दोस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल छ । लिभरपुलको सात खेलबाट २१ अंक छ । एभर्टन भने सात खेलबाट सात अंकसहित लिगको १५औं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...