YouTube Link

बेल्जियमको सानदार जित, स्कटल्याण्ड बाहिरियो

Facebook Link

स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ । बेल्जियमसँग ४-० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डको युरो कप खेल्ने सम्भावना सकिएको हो । केभिन डी ब्रुयना प्रेरित बेल्जियमले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

बेल्जियमको चारै गोलमा ब्रुयना संलग्न रहे । रोमेलु लुकाकुले नवौ मिनेटमा ब्रुयनाको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । थोमस वर्मालेनले २४औ मिनेटमा अग्रता दोब्बर पारे । उनले समेत ब्रुयनाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । टोबी एल्डरविरेल्डले ३२औ मिनेटमा बेल्जियमलाई ३-० ले अघि बढाए । ब्रुयनाको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।

खेल सकिन ८ मिनेट बाँकी छदाँ ब्रुयनाले व्यक्तिगत रुपमा पहिलो गोल गर्दै बेल्जियमलाई प्रभावशाली जित दिलाए । शीर्ष स्थानको बेल्जियमले समुह आईको खेलमा सतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ । स्कटल्याण्ड दोस्रो स्थानको रुस भन्दा ९ अंकले पछाडी परेको छ । स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...