YouTube Link

हङकङमा प्रतिबन्धका बाबजुद दशौं हजारले गरे प्रदर्शन, प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

Facebook Link

एजेन्सी: हङकङमा प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएपनि दशौं हजारले प्रदर्शनलाई चर्काएका छन् । शनिबार हङकङका विभिन्न क्षेत्रमा लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । दशौं हजार प्रदर्शनकारीले हङकङको संसद् भवन, सैनिक अखडा, प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेका थिए । शनिबार भीषण वर्षा भएपनि वर्षाको परवाह नगरी दशौं हजार प्रदर्शनकारी सडकमा उत्रेका हुन् । शनिबारको प्रदर्शनअघि हङकङको प्रदर्शनका प्रमुख नेता मानिने २३ वर्षे युवा जोशुवा वाङसहितका अभियन्तालाई पक्राउ गरेको थियो ।

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा १३ साताअघि शुरु भएको प्रदर्शन पछिल्लो समय लोकतन्त्र, अधिक स्वायत्तता व्यक्तिगत अधिकार लगायतका मुद्दामा केन्द्रित रहँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...