YouTube Link

जलवाष्प युक्त हावा नेपाल प्रवेश गरेसँगै आज पनि देशभरको मौसम बदली भई वर्षा

Facebook Link

काठमाडौं: जलवाष्प युक्त हावा नेपाल प्रवेश गरेसँगै आज पनि देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । अहिले देशको पश्चिमी भु-भागका केही स्थानमा मेघ गर्जन सहित वर्षा भइरहेको छ भने मध्य तथा पुर्वी भु-भागमा पनि वर्षा भइरहेको मौसम बिभागले जनाएको छ ।

आज पनि देशभर मौसममा सामान्य बदली रहने र पूर्व र मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको विभागले जनाइएको छ । आगामी तीन दिन देशभरको मौसम बदलीभै पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा पूर्वानुमान महाशाखको अनुमान छ ।

त्यसैगरी आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाले वर्षाका कारण पूर्वी र मध्य पहाडी भू-भागमा पहिरोको संभावना रहेको र नदीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...