Texas College
YouTube Link

खुल्यो नेपाली सेनामा जागिर, कुन पदमा कति ?

Facebook Link

 

काठमाडौं: नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो ।

 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

 

अनलाईन दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

वि.सं.२०८२ पुस २२ मंगलवार १८:१५

काठमाडौं: सञ्चारमन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद्...

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५

काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।...

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

वि.सं.२०८२ पुस २२ मंगलवार १७:५७

काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट...

काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो

काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो

वि.सं.२०८२ पुस २१ सोमवार १०:४४

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशभर चिसो...

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

वि.सं.२०८२ पुस २१ सोमवार १०:३२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत राजनीतिक समायोजन...

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

वि.सं.२०८२ पुस २१ सोमवार १०:२५

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी केन्द्रीय कार्यालय...