YouTube Link

माओवादी, एमालेसहित सबै दलहरुले तत्कालको नाफाघाटा नहेरी साझा विषयको रुपमा टुंग्याउनुपर्छ: गगन थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सबैभन्दा ठुलो जिम्मवारी नेपाली कांग्रेसको भएको बताएका छन् ।

 

गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सबै एकजुट भएर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्ने बताए ।

 

उनले भने, ‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो । त्यसको केही बिषय हामीले टुंग्याएका छैनौँ । जसलाई हामी टुंग्याउने चरणमा छौं । हामीले गिरिजाप्रसादलाई मान्छौँ भन्दै जाने तर त्यसलाई टुंग्याएनौं भने त्यहाँनेर पनि हाम्रो मान्ने कुरा अपुरो हुन्छ ।’

 

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एमालेसहित सबै दलहरुलाई पनि एकजुट भएर लाग्न आग्रह गरे । ‘शान्ति प्रक्रियाको संक्रमणकालिन न्यायसँग जोडिएको केही विषयहरु छन् । जुन विषयको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ । शान्ति प्रक्रिया हामी सबैको विषय हो । यसलाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पनि कांग्रेसकै हो’ उनले भने, ‘माओवादी, एमालेसहित सबै दलहरुले तत्कालको नाफाघाटा नहेरी साझा विषयको रुपमा टुंग्याउनुपर्छ । तर, हामीलाई समयको छुट छैन ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...