Texas College
YouTube Link

वेष्ट ईण्डिजमाथि लगातार दोस्रो जित निकाल्दै भारतद्वारा तीन खेलका टि-ट्वान्टी श्रृंखला कब्जा

Facebook Link

एजेन्सी: वेस्ट ईन्डिज विरुद्वको तिन टी-२० खेलको श्रृंखला भारतले जितेको छ । फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट ईन्डिजलाई डकवर्थ लुईसको आधारमा २२ रनले हराउँदै भारतले श्रृंखला कब्जा गरेको हो ।

भारतले तीन म्याचको श्रृंखलामा २-० को अग्रता बनाएको छ । योसँगै भारतले वेस्ट ईन्डिजविरुद्व दोस्रो सिरिज जित्न पनि सफल रह्यो । यस खेलमा भारतका रोहित शर्माले अन्तर्राष्ट्रिय ट-२०मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने किर्तिमान बनाएका छन् । उनले ९६ खेलमा एक सय सात छक्का प्रहार गर्दै यसअघि वेष्ट ईण्डिजका क्रिस गेलको नाममा रहेको एक सय पाँच छक्काको किर्तिमान भंग गरेका हुन् । गेलले ५८ खेलमा उक्त संख्याको छक्का प्रहार गरेका थिए ।

पछिल्लो पटक सन् २०१८ मा घरेलु मैदानमा भारतले वेस्ट ईन्डिजलाई ३-० ले हराएको थियो । भारतले ८ बर्षपछि विदेशमा वेस्ट ईन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २०११ मा वेस्ट ईन्डिजविरुद्वको सिरिज १-० ले जितेको थियो । भारतीय टिमले वेस्ट ईन्डिजलाई लगातार पाँचौ खेलमा समेत हराएको छ । भारत र वेस्ट ईन्डिजबिचको तेश्रो तथा अन्तिम टि ट्वेन्टी खेल हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...