YouTube Link

रुसमा खुला निर्वाचन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारी पक्राउ

Facebook Link

एजेन्सी: रूसी प्रहरीले मस्कोमा प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । खुला निर्वाचन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरेको एएफपीले जनाएको छ । प्र

मुख विपक्षी दलका नेतालाई चुनावमा सहभागी हुन नदिइएपछि करिब ३५ सयभन्दा बढी सहभागीले प्रदर्शनमा उत्रिएका थिए । मतदान हुनुभन्दा केही दिन अघि उक्त निर्णय फिर्ता गर्न माग राख्दै २२ हजारभन्दा बढी स्थानीय सडमा उत्रिएका थिए । तर, सरकारले उक्त माग सुनुवाई नगरेपछि आक्रोशित जनताले प्रदर्शनलाई सशक्त रुपमा अघि बढाएका थिए ।

युरोपियन युनियनले एक विज्ञप्ति जारी गर्दै रुसी सरकारको ‘शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग गरेको’ भन्दै भर्त्सना गरेको छ । अभिव्यक्ति स्वतन्त्रता, संस्था र संसदको अवमूल्यन भएको विज्ञप्तिमा भनिएको छ । स्वतन्त्र आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै एम्नेस्टी इन्टरनेशनले पनि निन्दा गरेको छ । उक्त र्‍यालीपछि अघिल्लो साता अनुसन्धानकर्ताहरुले अयोग्य उमेदवारका घर र पार्टी कार्यालयमा छापा हानेको थियो ।

पछिल्लो प्रदर्शनमा संलग्नता भएको पाइएपछि एलेक्सेइ नाभाल्नीलाई ३० दिनको जेल सजाय गरिएको थियो । शनिबारको बैठकपछि सम्भावित उमेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सन् २०१२ पछिको सबभन्दा उच्च संख्यामा सहभागिता जनाइएको प्रदर्शन भएको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...