YouTube Link

नेकपा सचिवालयले लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज तथा सह-इन्चार्जको टुङ्गो

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाका ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी टुङगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरका लागि नेतृत्व टुङ्ग्याएको हो ।

बैठकले केन्द्रीय विभाग, आयोग तथा सल्लाहकार समितिको समेत टुङगो लगाउने भनिएपनि गृहकार्य नपुगेको भन्दै जिल्ल्लाको जिम्मेवारीको विषयमा मात्र निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ४५ जिल्ला पुर्व एमाले र ३८ पुर्व माओवादीलाई पर्ने जिम्मेवारी बाँडफाड गरिएको छ । ६ महानगरमा २ पुर्व माओवादी र ४ पुर्व एमालेको भागमा जिम्मेवारी परेको हो । ८३ ईन्चार्ज र सहईन्चार्ज टुङग्याएको नेकपाले मंगलवार बस्ने बैठकले विभाग आयोग र सल्लाहकार समितिको टुङगो लगाएको थियो ।

बैठक बस्नुअघि पुर्व एमाले र पुर्व माओवादीका नेताहरुले छुट्टाछुट्टै छलफल गरि सवै निर्णय गर्ने गृहकार्य गरेपनि नेताहरु निर्णयमा पुग्न नसक्दा संगठनको प्रकृयाले पुर्णता पाउने काम लम्विएको हो । नेकपाको अर्को बैठक मंगलवार पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...