YouTube Link

काठमाडौं महानगरले होर्डिङ बोर्डसँगै सडकमा जथाभावी थुपारिएका निर्माण सामाग्री हटाउँदै

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी थुपारिएको निर्माण सामाग्री हटाउन शुरु गरेको छ । महानगरले डोजर लगाएर सडकमा राखिएको निर्माण सामाग्री हटाएको हो ।

निजी प्रयोजनका लागि सडकमा नै निर्माण सामाग्रीहरु राखेर निर्माणकार्य भएका ठाउँको सामाग्री महानगरले उठाउन थालेको महानगरले जनाएको छ ।

नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज अगाडि थुपारेको निर्माण सामाग्री महानगरको आफ्नै गाडीमा लोड गरेर टेकु लगिएको छ ।

निर्माण सामाग्री बाटोमा नै राखेर निर्माण गर्दा पैदल यात्रु र सवारी आवतजावतमा समेत आसर पर्ने गरेको छ ।

महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै अब सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...