YouTube Link

माओवादीसँग तत्काल एकता हुँदैन: सम्मानित नेता खनाल

Facebook Link

 

तम्घास: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने बताएका छन् ।

 

उनले वामपन्थी एकता आवश्यक भए पनि माओवादी पार्टीसँग एकता हुने कुरा सम्भव नभएको बताएका हुन् ।

 

समाजवादी प्रेस संगठन नेपालले गुल्मीको तम्घासमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् ।

 

अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरुसँग एकीकरणको सम्भावना नभएको खनालले बताए । संविधानको रक्षा गर्न पाँचदलीय गठबन्धन आवश्यक भएको उनको दाबी थियो । नेतृत्वको दम्भ र अहंकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संविधानको रक्षा गरेको दाबी गरे ।

 

जनताले वामपन्थीहरुलाई झण्डै दुईतिहाइको मत दिएको भन्दै नेता खनालले नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले पार्टी विघटन र गठबन्धन आवश्यक रहेको समेत बताए ।

 

तपाईं राष्ट्रपति हुने चर्चा के हो भन्ने पत्रकारको जिज्ञासामा खनालले अहिले यो वा त्यो पदभन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताउँदै ‘पहिले निर्वाचनलाई सफल बनाउने पदका कुरा पछाडि हुने बताए ।

 

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सीट बाँडफाँटको विषयलाई लिएर फाँटो आउँछ कि भन्ने प्रश्नमा खनालले समस्या नहुने दावी गरे । सीट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै उनले कार्यदलको छलफलपश्चात शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले सम्मस्या नहुने तर्क दिए ।

 

‘

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...