YouTube Link

स्व. गिरीको अन्त्यष्टी, प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलले झण्डा ओढाएर गरे अन्तिम बिदाई

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । स्व. गिरीलाई नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेका छन् ।

स्व. गिरीलाई अन्तिम बिदाईका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्यघाटमै पुगी श्रद्धाञ्जली अर्पण गरेको थिए । सत्तारुढ दलका नेताहरुले पार्टी कार्यलय सानेपामा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले पार्टी कार्यालयमा गई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लामो समयदेखि क्यान्सर रोगबाट पिडित गिरीको उपचारकै क्रममा मेडिसिटी अस्पतालमा हिजो राती साँढे ९ बजे निधन भएको थियो । उनलाई छोरा सन्तोष गिरीले दागबत्ती दिएका थिए ।

उनलाई पार्टीका नेता तथा कार्यकर्ताका साथै विभिन्न पार्टीका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनलाई राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको टुकुडीले सलामी समेत अर्पण गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...