YouTube Link

स्थानीय ठेकेदार र खानेपानी आयोजनाबीच दुई बुँदे सहमतिपछि मेलाम्ची निर्माणको अवरोध हट्यो

World Cup 2026
Facebook Link

काठमाडौं: इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनापछि मेलम्ची खानेपानी आयोजनाको अवरोध हटेको छ ।

स्थानीय ठेकेदार, मजदुर तथा आयोजनाबीच भएको छलफलले २ वटा सहमति गरेसँगै निर्माण कार्यमा हुँदै आएको अवरोध सोमबारबाट हटेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको समन्वयमा सोमबार छलफल भएको थियो । उक्त छलफलले समस्या समाधानका लागि समिति बनाएको छ भने समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्‌सम्म पुर्‍याई समस्या समाधानको पहल गर्ने निर्णय गरेको छ ।

समितिले असार २० गतेसम्म प्रतिवदेन तयार गर्ने र २२ गते खानेपानी बोर्डमा पेस गर्ने सहमति भएको छ । प्रतिवेदन पारित गरेर खानेपानी मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌मा लैजाने सहमति भएको छ । स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा थिए ।

इटालियन निर्माण कम्पनी सिएमसीले काम छाडेर गएपछि उनीहरुले रकम पाएका छैनन् । सोही विषयलाई लिएर मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको श्रेष्ठ कन्ट्रक्सन कम्पनीका कामदारलाई उनीहरुले केही दिनअघि अवरोध गरी फर्काइदिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...