YouTube Link

विप्लव नेतृत्व नेकपाले आह्वान गरेको नेपाल बन्द देशैभर आंशिक प्रभाव, देशभरको सुरक्षा व्यवस्था कडा

Facebook Link

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक प्रभाव परेको छ । विप्लव माओवादीले कार्यकर्ताको हत्या भएको भन्दै नेपाल बन्दको आव्हन गरेको हो ।

नेपाल बन्दका कारण सार्वजनिक बस सञ्चालनमा नआए पनि नीजि सवारी साधन भने सञ्चालनमा आएका छन् । स्कुल कलेज, पसल र कलकारखना भने बन्द छन् । बिहानैदेखि बन्दको आशिंक प्रभाव देशभर परेको छ । बन्दलार्इ मध्यनजर गर्दै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ । ठाउँठाउँमा हतियार सहितका प्रहरी परिचालन गरिएको छ ।

उपत्यका बाहिरका बिभिन्न जिल्लाका केही स्थानमा शंकास्पद बस्तु समेत फेला परेका छन् । काभ्रे पनौती-७ ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा २ वटा प्रेसर कूकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै वर्दियामा डिभिजन बन कार्यालय नजिक तथा पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएको छ । बैतडी सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखेको बम पनि निष्कृय पारिएको छ । झापाको कनकाई माईको पुलमुनि पनि संस्कापद बस्तु भेटिएको छ । सिन्धुलीको भिमान सडक खण्डको बुका पुलमा शंकास्पद बस्तु फेला परेको छ । त्यस्तै पोखराका तीन ठाउँमा बम फेला परेको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा, हमाल चोकमा र पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा भेटिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...