कोरोना भएपछि सुनिता घरमै
वि.सं.२०७९ साउन २४ मंगलवार १०:०९
3.2K
shares
काठमाडौँ : काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल कोरोना संक्रमण भएपछि घरमै बसिरहेकी छिन् ।
उपमेयर डंगोललाई परीक्षण गर्दा केही दिनअघि कोरोना संक्रमण भएको हो ।
परिवारका सदस्यका अनुसार चिकित्सकको परामर्शमा सुनिता घरमै आइसोलेशन बसिरहेी छिन ।
वि.सं.२०७९ साउन २४ मंगलवार १०:०९


















