YouTube Link

इलामको चियामा झलनाथको चिन्ता, प्रधानमन्त्री देउवालाई भेट्दै

Facebook Link

 

काठमाडौँ : इलामको चिया बिक्रीमा समस्या उत्पन्न भएपछि त्यसको चिन्ता नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनाललाई परेको छ । जसको समस्या निराकरणका लागि खनालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।

 

खनाल र प्रधानमन्त्री देउवाबीच अहिले बिहान ९ः३० बजे भेट्ने कार्यक्रम रहेको छ । भर्खरैमात्र भारतले नेपालको चियालाई आयात गर्नमा४० प्रतिशत सम्म सम्भावित कर लगाउने कुरा बाहिर आएको छ।

 

यो शहर समस्याका लागि यो समस्याको समाधानका लागि भारतसँग तत्कालीन कूटनीतिक पहल गरी करको प्रतिशत हटाउनुपर्ने माग सहित पूर्वप्रधानमन्त्री तथा क्षेत्र नं १ इलामका सांसद खनालको नेतृत्वमा आज बिहान ९ः३० मा बालुवाटारमा छलफल हुन लागेको हो ।

 

हिजो मात्र इलामका उत्पादक र व्यवसायीहरुले पूर्वप्रधानमन्त्री खनालको निवासमा चियाका समस्या र समाधानको बारे २ घन्टा छलफल गरेका थिए । त्यसपछाडि पूर्वप्रधानमन्त्री खनाल कै पहलमा अर्थ मन्त्रालयसँग पनि छलफल भएको थियो।

 

त्यहि सिलसिलामा आज पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित इलामका चिया उत्पादक र व्यवसायीहरूले प्रधानमन्त्रीलाई भेट्न लागेका हुन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...