Rajshow Bivag

गठबन्धन-गठबन्धनको गीत गाउन बन्द गर्नुस्: माधव नेपाल

Departmant of helth services

 

काठमाडौं: नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न सुझाव दिएका छन् ।

 

सम्पादकहरुसँग छलफलका क्रममा नेता नेपालले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

 

‘गठबन्धन-गठबन्धनको गीत गाउन बन्द गर्नुस् । आफ्नो खुट्टामा उभिनुस्’ नेपालले भने, ‘संगठन निर्माणमा जोड दिनुस् । एक्लै चुनाव जित्ने गरी तयारी गर्नुस् ।’

 

नेता नेपालले अहिलेको स्थानीय चुनावमा भन्दा आगामी संघीय र प्रदेशको चुनावमा राम्रो मत ल्याउन दाबी पनि गरे । उनले आफ्नो संगठन कमजोर नरहेको बताए ।

 

सबै ठाउँमा कमिटी बनाउन नसकेको, ७० प्रतिशतको सेरोफेरोमा मात्रै कमिटी बनेको, सबै ठाउँमा उम्मेदवार बनाउन सक्ने अवस्था रहेपनि उम्मेदवार उठाउन नसकिएको अवस्थामासमेत स्थानीय चुनावमा ल्याएको मतपरिणाम उत्सहजनक रहेको उनले बताए ।

 

गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको उनले बताए ।

 

मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहे पनि उनले बताए ।

 

नेता नेपालले अहिले मतपत्र बदर भएको अवस्थालाई ध्यान दिँदै आगामी निर्वाचनमा उठेका उम्मेदवारहरु मात्रै भएको चिह्न राख्ने, प्रमुख उपप्रमुख र वडाको छुट्टाछुट्टै मतपत्र बनाउन सुझाव पनि दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...