YouTube Link

नेपाल प्रेस युनियनको ९औं महाधिवेशन यहि जेठ २८ र २९ गते काठमाडौंमा हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा आयोजित विशेष भेलाले ९औं महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा हुने भएको छ ।

 

विशेष भेलाले मिति तय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति समेत गठन गरेको छ ।

 

भेलाले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन समेत गरेको छ । केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको छ ।

 

केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक तयारी समिति र केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति पनि बनाइएको छ ।

 

भेलाले २०७४ सालको भदौमै सम्पन्न हुनुपर्ने महाधिवेशन छैटौंपटकसम्म स्थगित गरिएको, २ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको तथा केन्द्रीय नेतृत्वले विधानसम्मत काम नगरेको ठहर समेत गरेको छ ।

 

भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरु, युनियनका पूर्वअध्यक्षहरु, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

उनीहरुले लोकतान्त्रिक पत्रकारहरुको संस्था भएर पनि युनियन विधिवत ढंगले सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गर्दै युनियनको गरिमा उँचो राख्न आफूहरुको साथ रहने बताएका थिए ।

 

यसअघि युनियनको संस्थापन पक्षले भदौ २१ र २२ मा हेटौंडामा महाधिवेशन गर्ने गरी विज्ञप्ति जारी गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...