YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दै

Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ ।

विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपे पुगेको हो । गत आईतबार नेपालले मलेसियासंग मैत्रीपुर्ण फुटबल खेलेको थियो । सो खेल नेपालले २-० ले गुमाएको थियो । राष्ट्रिय टिमको नेतृत्व सम्हाले लगत्तै कालिन नेतृत्वको टिमले कुवेतमा खेल्न गएको थियो । कुवेतसँग पहिलो खेल गोल रहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने पराजय ब्यहोरेको थियो । कालिन नेतृत्वको टिमले रक्षात्मक रुपमा राम्रो प्रर्दशन गरेपनि फरवार्ड लाईनबाट निकाल्न सकेको छैन । कालिनले टिममा ब्यापक फेरबदल गर्दा समेत नतिजा निकाल्न सकेका छैनन् ।

गोलको खडेरी भोग्दै आएको नेपाली टिममा पुन उही समस्या दोहरिएको छ । तर नेपालले पछिल्लो समय प्रतिस्पर्धा गरेका टिम प्राविधिक रुपमा बलिया देशहरु हुन् । फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व समेत नेपाली टिमले कडा चुनौती पेश गर्ने प्रयास गर्नेछ । मलेसियामा लयमा बिगारेको नेपाली टिम ताइवानमा उत्कृष्ट प्रर्दशनको प्रयास गर्नेछ । फिफा वरियतामा ताईपे १ सय २५ औ स्थानमा छ । वरियतामा नेपाल १ सय ६१ औ स्थानमा छ । नेपाल आफु भन्दा ३६ स्थान माथि रहेको ताईपेसंग मैत्रीपुर्ण फुटबल खेल खेल्न लागेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...